कोपा अमेरिका: पेरु र चिली बराबरीमा रोकियो – Nepal Press

कोपा अमेरिका: पेरु र चिली बराबरीमा रोकियो

काठमाडौं । कोप अमेरिका कप -२०२४ अन्तरगत शनिबार बिहान भएको खेलमा पेरु बराबरीमा रोकिएको छ ।

खेलमा ६५ प्रतिशत बल पोजिसन रहेपनि चिलीले पेरुविरुद्ध कुनै गोल गर्न सकेन ।

दुबै टोलीले केही राम्रो प्रयास गरेका थिए । खेलमा बल पोजिसन चिलिको पक्षमा भएपनि चार पटक पेरुले सुनौलो अवसरलाई गोलमा परिणत गर्न सकेन ।

समूह ए मा ३ अङ्क सहित अर्जेन्टिना पहिलो नम्बरमा रहदा पेरु र चिलिको समान १-१ अङ्क भएको छ भने क्यानडा अङ्क विहिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *