सिधाकुरा डटकमसँग जोडिएको अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पठाइयो – Nepal Press

सिधाकुरा डटकमसँग जोडिएको अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पठाइयो

काठमाडौं । सिधाकुरा डटकमसँग जोडिएको अदालतको अवहेलना मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासमा पठाइएको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले बढी न्यायाधीश सम्मिलित इजलासबाट सुनुवाइ हुन उपयुक्त देखिएको भन्दै बृहत पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

बृहत पूर्ण इजलासमा ५ जना वा सोभन्दा बढी न्यायाधीश संलग्न हुने कानूनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर