टिचिङ अस्पताल लगियो प्रहरी जवान अजितको शव – Nepal Press

टिचिङ अस्पताल लगियो प्रहरी जवान अजितको शव

काठमाडौं । संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

दोलखा घर भएका २२ वर्षीय अजितले बिहान शौचालयमा आफैँले बोकेको बन्दुकले निधारमा गोली हानेका थिए ।

नयाँ बानेश्वरस्थित संघीय संसद सुरक्षा बेसमा उनी विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर