ओली भेट्न प्रकाण्डलाई लिएर बालकाेट पुगे विप्लव – Nepal Press

ओली भेट्न प्रकाण्डलाई लिएर बालकाेट पुगे विप्लव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो ।

छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर