सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्किए विनोद चौधरी
नेपाल प्रेस
२०८० चैत ८ गते ९:५४
काठमाडौं । व्यवसायी विनोद चौधरी सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्किएका छन् ।
बाँसबारी जग्गा प्रकरणमा आज बिहानैदेखि सरकारी वकिल कार्यालयमा उनको बयान भएको थियो ।
प्रतिक्रिया
One thought on “सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्किए विनोद चौधरी”
बैंक, वित्तिय संस्था, इन्स्योरेन्स, नर्सिंङ्ग कलेज, बोर्डिङ्ग स्कूल, पैसा आउने जति सबै क्षेत्र कव्जा गरेर बसेको र देश तवाह गर्ने यो माडेलाई कि खोरमा जाक्नु पर्छ ।
बैंक, वित्तिय संस्था, इन्स्योरेन्स, नर्सिंङ्ग कलेज, बोर्डिङ्ग स्कूल, पैसा आउने जति सबै क्षेत्र कव्जा गरेर बसेको र देश तवाह गर्ने यो माडेलाई कि खोरमा जाक्नु पर्छ ।