प्रसाईंको मुद्दामा सर्वोच्चले चैत १२ गते फैसला सुनाउने

२०८० चैत ६ गते १७:२०

काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दायर गरेको मुद्दामा बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासमा तीन दिनयता बहस भइरहेको थियो । निर्णय सुनाउने मिति चैत १२ गते तोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर