आगामी रणनीति बनाउन जनमतको केन्द्रीय समिति बैठक वीरगञ्जमा सुरू (तस्बिरहरू)

२०८० चैत ३ गते १२:५१

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक वीरगञ्जमा सुरु भएको छ। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठक वीरगञ्जको क्लासिक व्याङ्क्विटमा सुरू भएको प्रवक्ता डा. शरद यादवले बताए।
उनका अनुसार बैठकमा अहिले अध्यक्ष डा. सिके राउतले समसामयिक विषयमा ब्रिफिङ गरिरहेका छन्।
बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल हुनेछ।
प्रतिक्रिया