अनेरास्ववियुका २६ केन्द्रीय सदस्य हटाइए, नयाँ को को भए मनोनित? (सूचीसहित) – Nepal Press

अनेरास्ववियुका २६ केन्द्रीय सदस्य हटाइए, नयाँ को को भए मनोनित? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चारजना स्थायी कमिटी सदस्यसहित २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय कमिटी बैठकका निर्णय महासचिव नरेश रोकायले सर्कुलरमार्फत पठाउँदै संगठनको नियमित अभियानमा क्रियाशील नभएका र स्वेच्छिक विदा लिन चाहेहरुलाई जिम्मेवारीबाट विदा दिइएको उल्लेख गरेका छन् ।

विदा हुनेमा स्थायी कमिटी सदस्य मोनालिसा श्रेष्ठ,निकुञ्ज पाण्डे,धर्मराज न्यौपाने र डा. अनित सिन्हासमेत २६ जना छन् । बैठकले केन्द्रीय कमिटी,विभाग र आयोगहरुमा नयाँ सदस्य थप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर