टी-२० सिरिजको फाइनल खेलमा नेपालले पहिला फिल्डिङ गर्दै

२०८० फागुन ३० गते ११:३१

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
हङकङमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर