कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, यस्तो छ एजेन्डा – Nepal Press

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, यस्तो छ एजेन्डा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ ।

बानेश्वर संसद भवनस्थित शंकर हलमा जारी बैठकमा आजको बैठकको कार्यसूची साथै आउँदो १५ दिनको क्यालेन्डर मुख्य एजेन्डा रहेको छ ।

केहीबेरमा सुरू हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर