सत्तागठबन्धन फेरिएपछिको पहिलो सदन- प्रधानमन्त्रीले सम्बोधन गर्दै (लाइभ)
नेपाल प्रेस
२०८० फागुन २४ गते १२:१६
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । सत्ता गठबन्धन फेरिएपछिको यो पहिलो बैठक हो । सभामुख देवराज घिमिरेले बैठकको सुरूमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने जानकारी गराएका छन् ।