सिंहदरबारमा पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक (तस्बिरहरू)

२०८० फागुन २४ गते ११:०३

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन् ।
नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।
प्रतिक्रिया