पदभार ग्रहण गर्दै मन्त्री राईले भने- जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्छु – Nepal Press

पदभार ग्रहण गर्दै मन्त्री राईले भने- जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन काम गर्छु

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री राजेन्द्र राइले पदभार ग्रहण गर्दै जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन काम गर्ने बताएका छन् ।

बुधबार सिंहदबारमा पदबहाली गर्दै मन्त्री राइले खानेपानी समस्याको अध्ययन गरेर देखिएका समस्या समधान गर्ने र जनतालाई स्वच्छ खानेपानीको पहँुच पुराउन काम गर्ने बताएका हुन् । उनले अहिलेको यथार्थ बुझेर यस क्षेत्रको काम गर्ने धारणा राखे । यसअघि भएका कामलाई परिस्कृत गर्दै अघि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर