रास्वपा सचिवालय बैठक जारी – Nepal Press

रास्वपा सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

राजनीतिमा विकसित भएको नयाँ परिवेशबारे छलफल भइरहेको रास्वपाका एकजना सांसदले नेपाल प्रेसलाई जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर