जसपा पनि छलफलमा जुट्दै – Nepal Press

जसपा पनि छलफलमा जुट्दै

काठमाडौं । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टीले पनि बैठक बोलाउने भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरूसँग छलफलको तयारी भइरहेको पुष्टि गरे । ‘छलफल गर्ने भनेका छौँ साथीहरू पुग्दै हुनुहुन्छ’ उनले नेपाल प्रेसलाई भने ।

सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा वर्तमान सत्ता गठबन्धनमा समस्या पैदा भएपछि अहिले दलहरू नयाँ गठबन्धनको विषयमा पनि छलफल गर्न बैठक राखिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर