राष्ट्रियसभाको बैठक अनिश्चितकालको लागि स्थगित – Nepal Press

राष्ट्रियसभाको बैठक अनिश्चितकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक अनिश्चितकालको लागि स्थागित भएको ससद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर