विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कोशी प्रदेश सभाका सदस्यको सनाखत सकिएको छ ।
काङ्ग्रेसका ८ र एमालेका ३९ प्रदेश सभा सदस्यले कोशीको मुख्यमन्त्री कार्कीलाई बनाउन सनाखत गरेका छन् । बिहान ८ बजेबाट सनाखत गर्ने भनिएपनि आधा घण्टा ढिला सुरु भएको थियो ।