घोडाघोडी क्लबको अध्यक्षमा होम तामाङ

२०८० असोज २० गते ८:१६

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी क्लबको नयाँ नेतृत्व चयन भएको छ । होम तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । शुक्रबार सम्पन्न भएको ९ औँ साधारण सभाबाट तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।
जसको उपाध्यक्षमा प्रदीप रिजाल, ,सचिवमा मनोज गौतम, सह–सचिवमा रोशन शाही र कोषाध्यक्षमा राजेश सुनार निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा क्रमशः मुना अधिकारी, बलराम खत्री, कृष्ण सापकोटा, रुपेश चौधरी, रोशन ऐर र नारायण आचार्य रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर