अबको १० वर्ष केपी ओलीको विकल्प छैन : उपमहासचिव गुरुङ – Nepal Press

अबको १० वर्ष केपी ओलीको विकल्प छैन : उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्दसत्रमा उपमहासचिव गुरुङले पार्टी बलियो बनाउन, एकीकृत गर्न अब १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका हुन् ।

’म यहीँबाट तपाईंहरुलाई भन्न चाहन्छु । अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक छ’, उनले भने

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर