छेन्दुमा प्रधानमन्त्री प्रचण्ड, सिचुवान प्रान्तका पार्टी सेक्रेटरीसँग द्विपक्षीय वार्ता हुने – Nepal Press

छेन्दुमा प्रधानमन्त्री प्रचण्ड, सिचुवान प्रान्तका पार्टी सेक्रेटरीसँग द्विपक्षीय वार्ता हुने

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छेन्दु पुगेका छन्।

प्रधानमन्त्रीलाई छेन्दुमा सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ र प्रान्तिय सरकारका उपसचिव गनरल जियाओपेङलगायत अधिकारीहरुले विमानस्थलमा स्वागत गरे।

प्रधानमन्त्री त्यहाँ विभिन्न अनुसन्धान केन्द्रको अवलोकन गर्ने र सिचुवान प्रान्तका पार्टी सेक्रेटरीसँग द्विपक्षिय बैठकमा सहभागी हुनेछन्।
भोलि बिहान प्रधानमन्त्री नेपाल फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर