एम्बुलेन्सका लागि निवेदन दिन काठमाडाैं महानगरकाे गाउँपालिकालाई अनुराेध

२०८० असोज १० गते १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने भएको छ । ३५ गाउँपालिकाहरूलाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।
महानगरपालिकाको चालू आर्थिक वर्ष २०८०र८१ मा बजेट व्यवस्था भए अनुसार नेपालभरका विभिन्न ३५ वटा गाउँपालिकाहरूलाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने गरी बजेट कार्यक्रम रहेको छ।
ईच्छुक गाउँपालिकाले एम्बुलेन्स माग गर्ने सम्बन्धी निवेदन दिन भनेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर