सर्वाेच्चले सोध्यो- ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?

२०८० असोज ९ गते १७:०१

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो ।
माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको हो ।
प्रतिक्रिया
One thought on “सर्वाेच्चले सोध्यो- ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?”
Leave a Reply
सम्बन्धित खवर
प्रहरी र सरकारी वकिल भनेका सरकारका मातहत रहने निकाय हुन् । तिनलाई प्रचण्डले बाबुराम र माधवलाई मुद्दा नचलाउनु भन्ने आदेश दिएकाले मुद्दा नचलाइएको हो ।