संविधान दिवसमा ६७० जना कैदीको सजाय माफी मिनाहा

२०८० असोज २ गते १८:२१

काठमाडौं । संविधान दिवसका अवसरमा ६७० जना कैदीले सजाय माफी मिनाहा पाउने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् ।
यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरुको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया