रोकिएको बिपी साहित्य महोत्वस कांग्रेसले ३ गते गर्ने – Nepal Press

रोकिएको बिपी साहित्य महोत्वस कांग्रेसले ३ गते गर्ने

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको कांग्रेसको बिपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ।

महोत्सव आयोजक कमिटीको बैठकले रोकिएको समापनसभा ३ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मधु आचार्यले बताए।

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *