डाक्टर कुटपिट घटना : स्वास्थकर्मीद्वारा प्रदेशसभा अगाडि प्रदर्शन – Nepal Press

डाक्टर कुटपिट घटना : स्वास्थकर्मीद्वारा प्रदेशसभा अगाडि प्रदर्शन

हेटौंडा । चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले बागमती प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।

पीडित चिकित्सकले न्याय पाउनुपर्ने माग गर्दै स्वास्थकर्मीहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि आक्रमण भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर