राष्ट्रियसभा बैठक बोलाइयो, नेम्वाङको शोक प्रस्ताव पारित गरिने – Nepal Press

राष्ट्रियसभा बैठक बोलाइयो, नेम्वाङको शोक प्रस्ताव पारित गरिने

काठमाडौं । राष्ट्रियसभाको बैठक बोलाइएको छ । बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि बैठक बाृलाइएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङ निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार निधन भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर