अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।

को कहाँ पुगे ?

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर