कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सर्याे

२०८० भदौ २७ गते १५:०८

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने मिति सरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएको उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर