कमर्स क्याम्पस र विद्यार्थीहरुबीच १३ बुँदे सहमति – Nepal Press

कमर्स क्याम्पस र विद्यार्थीहरुबीच १३ बुँदे सहमति

काठमाडौं । नेपाल कमर्स क्याम्पसले मनलाग्दी ढंगले स्नातक तहको शुल्क बढाएपछि विरोधमा उत्रिएका विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको छ ।

सोमबार क्याम्पस प्रमुख ध्रुव प्रसाद सिल्वालले विद्यार्थीका मागहरु पुरा गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेपछि विद्यार्थीहरु र प्रशासनबीच सहमति भएको हो । विद्यार्थीहरुले राखेका १३ बुँदे माग क्याम्पस प्रशासनले पुरा गर्ने प्रतिवद्धता गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर