सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

२०८० भदौ २६ गते ९:३९

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
तोपेखोलामा सुख्खा पहिरो गई रोकिएको सडक केहीबेर अघि सञ्चालनमा आएको हो ।
केही बेरअघि पहिरो पन्छाइ सडक दुबैतर्फ सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर