चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीले लिए सुझाव – Nepal Press

चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीले लिए सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा छलफल गरेका छन् ।

पूर्व प्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायतसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले साँझ परराष्ट्र विज्ञहरुसँग छलफल गर्ने तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर