काठमाडौं महानगरमा आज बिदा – Nepal Press

काठमाडौं महानगरमा आज बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिइएको हो ।

कांग्रेसबाट निर्वाचित ५३ वर्षीय रिजालको हिजो बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर