मकवानपुरको थाहामा घैंटो फुटाउने प्रतियोगिताको रौनक (फोटो फिचर) – Nepal Press

मकवानपुरको थाहामा घैंटो फुटाउने प्रतियोगिताको रौनक (फोटो फिचर)

हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा प्रत्येक वर्ष हुने घैंटो फुटाइ प्रतियोगितामा यो वर्ष बागेश्वरी युवा क्लब थाहा-३ प्रथम भएको छ ।

प्रथम भएसँगै बागेश्वरीले नगद २० हजार प्राप्त गर्न सफल बनेको छ भने दोश्रो हुने आग्रा समुहले १३ हजार तथा तेश्रो भएको थाहा-५ ले ७ हजार प्राप्त गरेको छ । थाहामा २०५४ सालबाट यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । कृष्ण जात्रा संगै घैटो फुटाउने प्रतियोगिता हेर्नको लागि यहाँ प्रत्येक वर्ष हजारौ ब्यक्तिहरु आउने गरेका छन् ।

तस्बिर सौजन्य : गणेश विष्ट

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *