गौहत्या विरुद्ध टिकापुरमा राप्रपाको प्रदर्शन – Nepal Press

गौहत्या विरुद्ध टिकापुरमा राप्रपाको प्रदर्शन

कैलाली । गौहत्याविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कैलालीको टीकापुरमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोध र्‍यालीमा विभिन्न प्ले कार्ड सहित स्थानीयले प्रदर्शन गरेका थिए ।

‘गौ हत्या बन्द गर’, ‘हिन्दू राष्ट्र जिन्दाबाद’, ‘दोषीलाई कारबाही गर’ लगायत लगायतका प्ले कार्ड सहित उनीहरूले प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर