८० जना फ्रेस शाखा अधिकृत स्थानीय तहमा पदस्थापन, को कहाँ खटिए ? (सूचीसहित) – Nepal Press

८० जना फ्रेस शाखा अधिकृत स्थानीय तहमा पदस्थापन, को कहाँ खटिए ? (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।

लोक सेवा आयोगबाट भर्खरै नियुक्ति पाएर आएकाहरूलाई विभिन्न गाउँपालिकाहरूमा प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्ने गरी पदस्थापन गरिएको मन्त्रालय स्रोतले बतायो ।

उनीहरू सबैलाई मन्त्रालयको अतिरिक्त समूहमा राखेर प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्ने गरी पठाइएको हो ।

यस्ताे छ सूची 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर