दिउँसो फर्काइएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सीआईबीले लियो बयान – Nepal Press
ललिता निवास प्रकरण

दिउँसो फर्काइएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सीआईबीले लियो बयान

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले पूर्व मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ ।

दिउँसो फर्काइएका जोशीलाई अपरान्ह बोलाएर बयान लिइएको सीआईबी स्रोतले जनाएको छ। जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *