नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित
नेपाल प्रेस
२०८० भदौ ३ गते २२:०१
रुपन्देही । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंकबहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामीले २ हजार ४५६ मत ल्याएर विजयी भएका हुन् । उनी फराकिलो मतान्तरले विजयी भएका हुन् ।
अध्यक्ष पदका साझा प्रजातान्त्रिकका उम्मेदवार ललित रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे ।
प्रतिक्रिया
सम्बन्धित खवर