एमालेका प्रदेश महाधिवेशनमा पालिकाबाट प्रतिनिधि चयन हुने

२०८० साउन २९ गते १५:३९

काठमाडौं । नेकपा एमालेले आसन्न प्रदेश अधिवेशनहरुमा प्रतिनिधि छनौटका लागि स्थानीय तहलाई निर्वाचन क्षेत्रका रुपमा तोकेको छ ।
प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पलिकाबाट निर्वाचित हुनेगरी व्यवस्था सचिवालय बैठकले मिलाएको उपमहासचिव प्रदिप ज्ञवालीले बताए ।
पालिका तहबाटै प्रतिनिधि चयन हुने र त्यसमा युवा तथा महिलाहरुको समेत समावेशी प्रतिनिधित्व मिलाउन निर्देशन दिइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर