काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो ज्यामिरे डाँडामा दुर्घटना – Nepal Press

काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो ज्यामिरे डाँडामा दुर्घटना

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लालिगुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सहित ९ जना यात्रुहरु सामान्य घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *