नेविसंघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी केसीलाई

२०८० साउन २८ गते १०:०८

काठमाडौं । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीलाई दिइएको छ ।
रिक्त रहेको जिल्ला अध्यक्ष पदमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले केसीलाई चयन गरेका हुन् ।
नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर