महानगरले पशुपति क्षेत्रमा बनाएको संरचना हटायो – Nepal Press

महानगरले पशुपति क्षेत्रमा बनाएको संरचना हटायो

काठमाडौ‌ं। काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ ।

पशुपति क्षेत्र विकास कोषकाे जग्गामा बनाइएका अबैध संरचनाहरुमा महानगरले डोजर लगाएर भत्काएको हो ।

पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको महानगर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर