१२ दिनपछि उठ्यो पोखराको फोहोर, प्रहरीको स्कटिङमा लामेआहाल पुर्‍याइयो – Nepal Press

१२ दिनपछि उठ्यो पोखराको फोहोर, प्रहरीको स्कटिङमा लामेआहाल पुर्‍याइयो

पोखरा । १२ दिनपछ पोखरा महानगरले फोहोर उठाउन थालेको छ ।

महानगरले फोहोर उठाएर पोखरा महानगरपालिका ३२ लामेआहालमा लगेर फालेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षमा बसेको बैठकले लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेपछि फोहोर उठेको हो ।

महानगरले प्रहरीको सहयोगमा फोहो ल्याण्डफिल्डसम्म पुर्‍याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *