दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने – Nepal Press

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने

काठमाडौं। संघीय संसद् अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुवै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर