माओवादी संसदीय दलको बैठक जारी – Nepal Press

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर