शाखा अधिकृतको लिखित नतिजा प्रकाशित, काे-काे भए उत्तीर्ण ? – Nepal Press

शाखा अधिकृतको लिखित नतिजा प्रकाशित, काे-काे भए उत्तीर्ण ?

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी वा शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज शाखा अधिकृतको २०७८÷०७९ को २०८० वैशाख ३०, ३१ र जेठ १ गते भएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

परीक्षामा २ हजार ४६१ जना समावेश भएकोमा ३०४ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेहरुलाई अन्तरवार्ताका लागि तोकिएका कागजातसहित ७ दिनभित्र उपस्थित हुन आयोगले भनेको छ ।

यस्तो छ नतिजाः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *