रास्वापाले बोलायो केन्द्रीय समिति बैठक – Nepal Press

रास्वापाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।

बिहीबार अपराह्न ४ बजेका लागि बैठक आह्वान भएको हो ।

पार्टी कार्यालय चमतिमा बस्ने बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुने छ ।

यस्तै पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन र केन्द्रीय सदस्य थप लगायका विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर