जनमत पार्टीको पूर्ण केन्द्रीय समिति बैठक बस्दै – Nepal Press

जनमत पार्टीको पूर्ण केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहितको बैठक आज बस्ने भएको हो ।

बैठक बुद्धनगरमा बस्ने बताइएको छ ।

बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि र एकप्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर