नेपालले विश्वकप छनोटको पहिलो खेल लाओससँग खेल्ने

२०८० साउन ११ गते १२:२६

काठमाडौं । नेपालले सन् २०२६ मा हुने विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणमा लाओससँग खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले ड्र सार्वजनिक गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर