माओवादी केन्द्रको पदाधिकारी बैठक जारी – Nepal Press

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेदेखि जारी बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर