आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई एक्वायर गर्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक अनुमति – Nepal Press

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई एक्वायर गर्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक अनुमति

काठमाडौँ । नुवाकोटको मदरपुरमा रजिष्टर्ड मनयर्नलयल रहेको आशा लघुवित्तले काभ्रेको बनेपामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ ।

केन्द्रीय बैंकले मङ्गलवार ९जेठ २३ गते० यस्तो सहमति दिएको हो । यी दुवै संस्थाहरूले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यो सँगै दुई लघुवित्तको एक्विजिसन प्रक्रिया अघि बढेको छ ।

हाल आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर